प्रधानमन्त्रीको टिप्पणी : आमाका अगाडि मावलाको बयान !

काठमाडौं– नेपाली काँग्रेसले प्रधानमन्त्री के.पी. ओलीले आज एक कार्यक्रमका क्रममा पार्टीप्रति गरेको टिप्पणीलाई दुःखद र हलुका अभिव्यक्तिको रुपमा चित्रित गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति … Continue reading प्रधानमन्त्रीको टिप्पणी : आमाका अगाडि मावलाको बयान !